ताजा समाचार

साङ्ला खोलामा माइक्रोबस खस्याे

काठमाडाैं । काठमाडौंको तारकेश्वर नगरपालिका-७ स्थित साङ्ला खोलामा माइक्रोबस खसेको छ।

काठमाडौँ-नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस आज बिहान खोलामा खसेर दुर्घटना भएको हाे । चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो दुर्घटनामा परेको बताइएकाे छ ।

गाडीमा चालकबाहेक कोही नभएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक पनि सकुशल छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org