रविचन्द्रन अश्विनले आइपीएल नखेल्ने
काठमाडौं । भारतीय स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आइपीएल)बाट सन्यासको घोषणा गरेका छन्। उनले आफ्नो ट्वीटर ह्यान्डल(एक्स)बाट ‘विश्वका अन्य लिगहरु खेल्ने सम्भावनाको खोजीमा’ भन्ने लाइन सेयर गरेका छन्।
३८ वर्षीय अश्विनले विश्वका अन्य लिगहरु खेल्ने भन्दै आइपीएलको करिअर सकाएका छन् । उनी आइपीएलमा सर्वाधिक विकेट लिने पाँचौं बलरको रुपमा रहेका छन् । आइपीएलमा चेन्नाई सुपर किंग्सबाट करिअर सुरु गरेका अश्विनले राइजिङ पुणे सुपरजायन्ट, दिल्ली क्यापिटल्स, रजास्थान रोयल्स र किंग्स ११ पंजाबको कप्तानी गरेका थिए।
उनले सन्यासको घोषणा गर्दै लेखेका छन्, ‘यो एक खास दिन हो, त्यसैले आज एक नयाँ सुरुवात भएको छ। कुनै एउटा राम्रो चिजको अन्त्य भनेको नयाँ चिजको सुरुवात पनि हो। एक आइपीएल क्रिकेटको रुपमा आज मैले आफ्नो करिअर समाप्त गरिरहेको छु। योसँगै अन्य लिगहरुमा खेल्ने सम्भावनाको आज सुरुवात भएको छ। मैले आजसम्म जुन टिमहरुसँग खेलें, उनीहरुको याद र सम्झना सधैं रहिरहनेछ ।’ उनले यो लेख्दै सम्पूर्ण टिम र भारतीय क्रिकेट बोर्डलाई धन्यवाद दिएका छन्।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











