सिके रिसर्चकाे “अन्तर्राष्ट्रिय हरियाली अभियान २०२५” को ब्यानर सगरमाथा देखि संयुक्त राष्ट्रसंघको कार्यालयसम्म !
काठमाडौं । सिके रिसर्च एन्ड ग्रीनरी प्रोमोशन प्रा.लि.काठमाडौंले सञ्चालन गरेको “अन्तर्राष्ट्रिय हरियाली अभियान २०२५” को ब्यानर मे १९, २०२५ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुयाइएको छ। सो ब्यानरलाई अन्तर्राष्ट्रिय पथप्रदर्शक ज्याम्च्याङ भोटेले शिखरमा पुयाएका हुन्।
यो अभियान नेपालमा मात्रै सीमित नभएर विश्वका विभिन्न मुलुकहरूमा समेत विस्तार भइरहेको कम्पनीले जनाएको छ। सोही क्रममा हालै अमेरिकास्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि समेत अभियानको ब्यानर प्रदर्शन गरिएको छ।
अमेरिकामा गरिएको उक्त कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी पिम्बा जेबा भोटे तथा नौ पटकभन्दा बढी सगरमाथा आरोहण सफल पारिसकेका ज्याम्च्याङ भोटेले अभियानको ब्यानर प्रदर्शन गरेका थिए। सो ब्यानरमा “Grow Greenery, Save the Earth” भन्ने सन्देश उल्लेख गरिएको छ।
सिके रिसर्च एन्ड ग्रीनरी प्रोमोशन प्रा.लि.का अध्यक्ष छिन्डुम मेनक्पा भोटेले यो अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक औपचारिक रूपमा अघि सारिएको दाबी गरेका छन्। उनका अनुसार हालसम्म विश्वमै यस किसिमको हरियाली सम्बन्धी अभियान पहिलोपटक सञ्चालन गरिएको हो।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...












