ताजा समाचार

वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं  । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज (युनिटी कप) अन्तर्गत पहिलो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । युएईको शारजाह क्रिकेट रंगशालामा नेपालविरुद्ध वेष्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

 नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ३ खेलको ऐतिहासिक खेल खेल्न लागेको हो । नेपालले आफ्नो दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्नेछ ।

यो सिरिज खेलेर नेपाली टोली आइसिसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जानेछ । उक्त प्रतियोगिताको तयारीस्वरूप नै नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

नेपाली टाेलीमा 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org