ताजा समाचार

हर्क साम्पाङलेआफ्नो पार्टीको झण्डा नराख्ने २ कारण यस्ता छन्

काठमाडौं । राजनीतिक दल दर्ताका लागि कस्सिएका धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीको झण्डा भने नरहने बताएका छन् ।

साम्पाङले आफैँ अध्यक्ष रहने गरी श्रम संस्कृति पार्टी नामक राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । सँगै उनले चुनाव ‘माटो’ प्रस्ताव गरेका छन् ।

आज बिहानै स्टाटस लेख्दै हर्कले झण्डा नराख्नुमा २ वटा कारण देखाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org