फ्रान्सद्वारा मत पुनःगणना गर्न राष्ट्रपति बोङ्गोलाई आग्रह
लिब्रभिल (गावन), २२ भदौ । गावनका राष्ट्रपति अलि बोङ्गोले निर्वाचनमा बहुमत ल्याउन गैरप्रजातान्त्रिक तथा गैरन्यायिक बाटो लिएको भनी आलोचना आइरहेका बेला यहाँका न्यायमन्त्रीले समेत मतगणनाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएपछि मङ्गलबार फ्रान्सले विवादलाई मिलाउन मत गणनालाई दोहो-याउन आग्रह गरेको छ ।
राष्ट्रपति बोङ्गोले सामान्य करिब ६ हजार मत अन्तरले आफू विजयी भएको घोषणा गर्नुभएको थियो । यसप्रति फ्रान्सका प्रधानमन्त्री म्यानुयल भल्जले अविश्वास प्रकट गर्दै पुनः मत गणना गर्न आग्रह गर्नुभएको हो ।
भल्जले निर्वाचन प्रणाली स्पष्ट हुनुपर्छ भन्दै मतगणनाले केही शङ्का उत्पन्न गरेकाले दोहो¥याएर मत गन्नु बुद्धिमानी हुने बताउनुभएको हो ।
फ्रान्सले युरोपियन युनियन तथा संयुक्त राज्य अमेरिकाले भने झै हरेक मत केन्द्रको परिणाम छुट्टिने गरी मतगणना गर्न गावनलाई सल्लाह दिएको छ । –एएफपी
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
टिकटक माथिकाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चारकाे निर्देशन
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित...
-
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...