फ्रान्सद्वारा मत पुनःगणना गर्न राष्ट्रपति बोङ्गोलाई आग्रह
लिब्रभिल (गावन), २२ भदौ । गावनका राष्ट्रपति अलि बोङ्गोले निर्वाचनमा बहुमत ल्याउन गैरप्रजातान्त्रिक तथा गैरन्यायिक बाटो लिएको भनी आलोचना आइरहेका बेला यहाँका न्यायमन्त्रीले समेत मतगणनाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएपछि मङ्गलबार फ्रान्सले विवादलाई मिलाउन मत गणनालाई दोहो-याउन आग्रह गरेको छ ।
राष्ट्रपति बोङ्गोले सामान्य करिब ६ हजार मत अन्तरले आफू विजयी भएको घोषणा गर्नुभएको थियो । यसप्रति फ्रान्सका प्रधानमन्त्री म्यानुयल भल्जले अविश्वास प्रकट गर्दै पुनः मत गणना गर्न आग्रह गर्नुभएको हो ।
भल्जले निर्वाचन प्रणाली स्पष्ट हुनुपर्छ भन्दै मतगणनाले केही शङ्का उत्पन्न गरेकाले दोहो¥याएर मत गन्नु बुद्धिमानी हुने बताउनुभएको हो ।
फ्रान्सले युरोपियन युनियन तथा संयुक्त राज्य अमेरिकाले भने झै हरेक मत केन्द्रको परिणाम छुट्टिने गरी मतगणना गर्न गावनलाई सल्लाह दिएको छ । –एएफपी
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












