प्रदर्शनकारीले प्रशासन कार्यालय घेरे, आयोगको गाडी तोडफोड
काठमाडौं । सप्तरी जिल्ला प्रशासन कार्यालयलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अहिले घेरिरहेका छन् भने राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड गरेका छन् ।
आयोगको बा७च ७४७३ नम्बरको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । गाडीमा ४ जना रहेका र उनीहरु सुरक्षित रहेका छन् ।
अनिश्चतकालिन सप्तरी आमहडतालका क्रममा राजविराजका सडकमा आज बिहानदेखि प्रहरी देखिएका छैनन् । प्रहरी सरकारी कार्यालय र एमाले नेता तथा कार्यकर्ताको घर सुरक्षामा केन्द्रित छन् ।
Comments
अरु समाचार
-
म्यासेडोनिया पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा आकर्षक तलबको...
-
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले...
-
कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
काठमाडौं । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर...
-
आजको राशिफल- २०८१ पुस १२ गते शुक्रवार
मेषः आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला।...
-
चितवन राष्ट्रिय निकुञ्जमा हवाई फायर गरी खाग तस्कर पक्राउ
काठमाडौं । हवाई फायर गरेर मकवानपुरबाट गैँडाको खाग तस्करलाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जकाख सेनाको टोलीले ५ राउन्ड...
-
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
काठमाडौं । ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ...
-
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
काठमाडौं । संखुवासभा जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि...
-
फागुन १५ मा स्ववियु निर्वाचन, त्रिविले थाल्यो तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु परिषद्को बैठकले फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ। त्रिविका...