यस्तो छ बन्दको प्रभाव,माओवादी केन्द्र पनि बन्दकर्ता !
काडमाडौं २७ फागुन । संयुक्त मधेसी मोर्चासम्वद्ध संघीय गठबन्धनले शुक्रबार गरेको नेपाल बन्दको प्रभाव मधेसका जिल्लामा परेको छ । पहाडका अन्य जिल्लाहरुमा पनि बन्दको आंशिक प्रभाव परेको छ । तर, काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको मधेसी मोर्चाको बन्द, राजधानीमा प्रभाव परेन
यसैवीच मधेसी मोर्चासम्वद्ध संघीय गठबन्धनले शुक्रबार गरेको नेपाल बन्दको प्रभाव मधेसका जिल्लामा परेको छ । पहाडका अन्य जिल्लाहरुमा पनि बन्दको आंशिक प्रभाव परेको छ । तर, काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन ।
त्यस्तै सरकारमा रहेको नेकपा माओवादी केन्द्र पनि बन्द हडतालमा उत्रिएको छ । माओवादी केन्द्रले कञ्चनपुरको आनन्दबजारमा मारिएका गोविन्द गौतम आफ्ना कार्यकर्ता भएको भन्दै हत्याको विरोधमा विहीबार ७ नम्बर प्रदेश बन्दको घोषणा गरेको हो ।
कञ्चनपुरस्थित नेपाल भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको र एकजना नेपालीको हत्या भएको विरोधमा नेकपा माओबादी केन्द्रले सात नम्बर प्रदेश वन्दको घोषणा गरेको छ ।
नेकपा माओबादी केन्द्र सात नम्बर प्रदेशका ईन्चार्ज लेखराज भट्टले विज्ञप्ति जारी गर्दै मृतक गोविन्द गौतमलाई सहिद घोषणा गर्नुपर्ने, दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने लगायतका मागहरु राखेर बन्दको आहृवान गरेका हुन् ।
बन्दका कारण सुदुरपश्चिमका सीमानाकाहरु समेत ठप्प भएका छ । महेन्द्रनगरको गड्डा चौकी नाका, धनगढीको त्रिनगरनाका र टीकापुरस्थित खक्रौला नाका बन्द भएका छन् भने बजार व्यवसाय, स्कुल तथा लामो र छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












