यस्तो छ बन्दको प्रभाव,माओवादी केन्द्र पनि बन्दकर्ता !
काडमाडौं २७ फागुन । संयुक्त मधेसी मोर्चासम्वद्ध संघीय गठबन्धनले शुक्रबार गरेको नेपाल बन्दको प्रभाव मधेसका जिल्लामा परेको छ । पहाडका अन्य जिल्लाहरुमा पनि बन्दको आंशिक प्रभाव परेको छ । तर, काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको मधेसी मोर्चाको बन्द, राजधानीमा प्रभाव परेन
यसैवीच मधेसी मोर्चासम्वद्ध संघीय गठबन्धनले शुक्रबार गरेको नेपाल बन्दको प्रभाव मधेसका जिल्लामा परेको छ । पहाडका अन्य जिल्लाहरुमा पनि बन्दको आंशिक प्रभाव परेको छ । तर, काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन ।
त्यस्तै सरकारमा रहेको नेकपा माओवादी केन्द्र पनि बन्द हडतालमा उत्रिएको छ । माओवादी केन्द्रले कञ्चनपुरको आनन्दबजारमा मारिएका गोविन्द गौतम आफ्ना कार्यकर्ता भएको भन्दै हत्याको विरोधमा विहीबार ७ नम्बर प्रदेश बन्दको घोषणा गरेको हो ।
कञ्चनपुरस्थित नेपाल भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको र एकजना नेपालीको हत्या भएको विरोधमा नेकपा माओबादी केन्द्रले सात नम्बर प्रदेश वन्दको घोषणा गरेको छ ।
नेकपा माओबादी केन्द्र सात नम्बर प्रदेशका ईन्चार्ज लेखराज भट्टले विज्ञप्ति जारी गर्दै मृतक गोविन्द गौतमलाई सहिद घोषणा गर्नुपर्ने, दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने लगायतका मागहरु राखेर बन्दको आहृवान गरेका हुन् ।
बन्दका कारण सुदुरपश्चिमका सीमानाकाहरु समेत ठप्प भएका छ । महेन्द्रनगरको गड्डा चौकी नाका, धनगढीको त्रिनगरनाका र टीकापुरस्थित खक्रौला नाका बन्द भएका छन् भने बजार व्यवसाय, स्कुल तथा लामो र छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












