१ करोड ३० लाख जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने सरकारको तयारी
सुर्खेत । सरकारले यसवर्ष १ करोड ३० लाख जनतालाई हात्तीपाइले औषधि खुवाउने भएको छ । हात्तिपाइले फाईलेरिया रोग निवारण कार्यक्रम अन्तर्गत आगामी चैतको ५ गते बुधवार सुरु गर्ने भएको हो ।
चैत ६ र ७ गते घरदैलो अभियान चलाएर औषधी खुवाउने कार्यक्रम रहेको छ । ७५ हजार भन्दामाथि घरधुरी भएको सुर्खेतमा यो वर्षको पाँचौ चरणको अभियान सुरु गरिएको छ ।
जिल्ला जनस्वाथ्य कार्यलयका उदय बिसीले अन्र्तक्रिया कार्यक्रममा बोल्दै गत वर्षमा ३ लाख ६४ हजार लक्ष्य हुँदा ३ लाख ३ हजार १ सय ६० जनालाई खुवाएको बताए । उनले यस वर्षमा पनि ३ लाख ६४ हजारलाई खुवाउने लक्ष्य रहेको वताए । हालसम्म सुर्खेतमा १३ लाख ५० हजार १ सय ६० हातिपाइलेको औषधी खुवाउन सफल भएको बिसीले जानकारी दिए ।
सुर्खेतमा जम्मा १ सय १५ जनालाई हात्तीपायले भएको तथ्याङक छ । जस मध्ये १४ जनालाई खुट्टा सुनिएको, ९४ जनालाई हाइड्रोशिल भएको छ । यस्तै अन्यमा ७ जना देखिएको विसीले वताए ।
सुर्खेत उत्तरगंगा वीनपा बावियाचौर सालकोट लगायतका ठाउँमा ठाउँहरु हात्तीपायले रोग देखिएको छ । हात्तीपाइले रोगको औषधी खुवाउन जिल्लामा ९२ लाख ११ हजार बजेट आएको जानकारी पनि बिसीले दिए । उनले ५ सय ५० स्वाथ्यकर्मी, ९ लाख डिइसी र ४ लाख ५ हजार अबलेण्डाजल आवश्यक रहेको पनि वताए । २१ सय स्वयमसेवीकालाई पनि तालिम दिइसकेको पनि उनले भने ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












