माओवादी केन्द्रको दियो शहीद गौतमका परिवारलाई ६ लाख
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बलको गोली लागेर शहीद भएका गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले ६ लाख राहत रकम हस्तान्तरण गरेके छ ।
माओवादी केन्द्रकी नेता बिना मगरले कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारस्थित शहीद गौतमको परिवारलाई राहत रकम हस्तान्तरण गरेकी हुन् ।
यसअघि गौतको १३ दिनको पुन्यतिथीमा माओवादी केन्द्रका नेता तथा कृषिमन्त्री गौरीशंकर चौधरीले माओवादी केन्द्रले शहीद परिवारलाई पार्टीको तर्फबाट ६ लाख राहत दिने घोषणा गरेका थिए ।
यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि आफ्नो मेची महाकाली अभियानका क्रममा शहीद परिवारलाई ५ लाख राहत दिने घोषणा गरेको थियो । रहत रकम एमाले नेता भीम रावलले हस्तान्तरण गरेका थिए ।
गत फागुन २६ गते सीमा बिवादका क्रममा भएको झडपमा भारतीय एसएसवीले गोविन्द गौमतको गोली हानी हत्या गरेका थिए । लगत्तैसरकारले उनलाई शहीद घोषणा गरेको थियो ।
Comments
अरु समाचार
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...











