समाचार प्रभाव : चर्चद्वारा बाढी पीडितलाई सहयोग
सुर्खेत । सुर्खेत गिरीघाटका बाढीप्रभावितहरुलाई अनुग्रह एजी चर्च स्वाथ्य सामाग्री हस्ताणतरण गरेको छ । वीरेन्द्रनगर १ रहेको चर्चले गिरीघाटमा रहेका ५३ घरधुरीका बासिन्दालाई साबुन, नेलकटर ब्रस, मन्जन र रुमाल लयगायतका सामान वितरण गरेको हो ।
चर्चका पास्टर मनोज पुलामीले यो भन्दा पहिला खाद्यान्न सामाग्री वितरण गदै आएको बताए । पुलामीले यो समय जताततै रुघाखोकी, धुलो/धुवाले असर गर्ने भएकोले सरसफाईका लागि भनेर वितरण गरेको बताए । उनले स्वास्थ्यसँग सम्बन्धि सामानसँगै १० जना बालबालिकाहरुलाई कपडा वितरण गरेको पुलामीको भनाई छ । सामान हस्ताणतरणमा चर्चका प्रशिक्षक महेश भट्टराई, सृष्टी भट्टराई, पास्टर मनोन पुलामी लगायतको उपस्थितीमा वितरण गरिएको थियो ।गत हप्ता ‘सरकारले नदेखेको दर्द’ शीर्षककमा समाचार न्युज-नेपाल अनलाइनमा प्रकाशित भएको थियो ।
http://news-nepal.com/%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%B2%E0%A5%87-%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A5%87%E0%A4%A8-%E0%A4%AC%E0%A4%BE%E0%A4%A2%E0%A5%80-%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%A4/
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...











