बराल बंश प्रतिष्ठानमा केशव बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं । बराल वंश प्रतिष्ठानको दोस्रो महाधिवेशनबाट केशव बरालको अध्यक्षतामा नयाँ नेतृत्वको चयन गरिएको छ । बुधबार जोरपाटीमा सम्पन्न भएको उक्त महाधिवेशनबाट नयाँ कार्यसमितिको छनोट गरिएको हो ।
बन्धु बान्धबबीचको एकता र अपनत्वलाई मध्यनजर गर्दै देशभरका बरालहरु एक भई नयाँ कार्यसमितिको टुंगो लगाइएको हो ।
बराल वंश प्रतिष्ठानको महाधिवेशनबाट अध्यक्षमा केशव बराल, उपाध्यक्ष घनश्याम बराल (कास्की), उपाध्यक्ष माधव बराल (सिन्धुली), देवीप्रसाद बराल (इलाम), महासचिव श्रीकान्त बराल (कास्की), सचिव रमेश बराल (ताप्लेजुङ्ग), सचिव माधव बराल (जोरपाटी), कोषाध्यक्ष लीलाराज बराल (कालिकोट), सदस्यहरु क्रमश : रामजी बराल, हेमराज बराल, श्रीमती लक्ष्मी बराल, केदार बराल, रमेश बराल(पोखरा), निर्मला बराल, नन्द प्रसाद बराल, लेखनाथ बराल, युवराज बराल, बुद्धिविनोद बराल, केशव प्रसाद बराल (जोरपाटी), गोकुल बराल, सनत बराल, मेघनाथ बराल (चितवन), सिताराम बराल (पर्सा), बुद्धिसागर बराल (लमजुङ), रोमनाथ बराल (गुल्मी), लक्ष्मणराज बराल, गोमा बराल सहित २८ जनाको कार्यसमिति गठन भएको छ ।
उक्त महाधिवेशनबाट भौगोलिक दृष्टिकोणको हिसाबले र बरालहरुको बसोबासको आधारमा नयाँ कार्यसमितिको टुंगो लगाइएको हो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












