इन्टरनेटको दुनियाँमा ६० सेकेण्डमा के के हुन्छ ?
जम्मा ६० सेकेन्डमा के के होला त ? ६० सेकेण्डमै हजारौ कामहरु भइरहेको हुन्छन् इन्टरनेटमा । इन्टरनेट ले गर्दा सँसारनै साँघुरो र प्रतिस्पधी बनाइरहेको छ । अब हेरौ न त जम्मा ६० सेकेण्डमा के के हुने रैछ ।
१. एक मिनेटमा अर्थात ६० सकेण्डमा १ करोड बढि नयाँ पेजहरु साइबरस्पेसमा थपिइरहेका हुन्छन् ।
२. गुगलमा ६ लाख ९४ हजार ४४५ क्युरी थता प्रश्नहरुको खोजी भइरहेको हुन्छ ।
३. ६ हजार ६ सय तस्विरहरु फ्लिकरमा अपलोड हुन्छन् ।
४. ६ सय भिडियोहरु युट्युबमा अपलोड हुन्छन् , जुन सबेै जोड्दा २५ घन्टा बढिको भिडियो कन्टेन्ट हो ।
५. ६ लाख ९५ हजार स्टाटस फेसबुकमा अपडेट हुन्छन् भने ७९ हजार ३ सय ६४ वाल पोस्ट हुन्छ र ५ लाख १० कमेन्टहरु फेसबुकमा प्रकाशन हुन्छन् ।
६. ६० सेकेण्डमा ७० वटा नयाँ वेबसाइट डोमेनहरु दर्ता हुन्छन् ।
७. यही अवधिमा १ सय ६८ मिलियन इमेलहरु पठाइन्छ ।
८. ६० सेकेन्डमा ३ सय २० नयाँ एकाउन्ट र ९८ हजार ट्विटहरु प्रकाशन हुन्छन् ट्विटरमा
९. १३ हजार आइफोन एप्लिकेशनहरु डाउनलोड हुन्छ १ मिनेटको अवधिमा ।
१०. ब्लगमा २० हजार नयाँ पोस्टहरु प्रकाशन हुन्छन् ।
११. एक मिनटको अवधिमा नै १ हजार ७ सय फायरफक्स ब्राउजर डाउनलोड हुन्छ ।
१२. ब्लगिङको वर्डप्रेस प्लाटफर्म ५० पटक भन्दा बढि डाउनलोड हुन्छ ।
१३. प्रोफेसनल नेटवर्किड् साइट विङ्दिनमा १०० एकाउन्टहरु बन्ने गर्दछ ।
१४. याहु एन्सर डटकममा ४० नयाँ प्रश्नहरु सोध्ने गरिन्छ ।
१५. त्यसैगरी ६० सेकेण्डको अवधिमा आस्क डटकममा १०० बढि प्रश्नहरु सोध्ने गरिन्छ ।
१६. अर्वान डिस्कनरी डटकममा एउटा नयाँ परिभाषा थपिइरहेको हुन्छ ।
१७. क्राइज्सलिस्टमा १ हजार २ सय विज्ञापनहरु सृजना भइरहेका हुन्छन् ।
१८. एक मिनेट अर्थात ६० सेकेन्डको अवधिमा स्काइमार्फत ३ लाख ७० हजार मिनटको भ्वाइस कल भइरहेको हुन्छ ।
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












