इन्टरनेटको दुनियाँमा ६० सेकेण्डमा के के हुन्छ ?
जम्मा ६० सेकेन्डमा के के होला त ? ६० सेकेण्डमै हजारौ कामहरु भइरहेको हुन्छन् इन्टरनेटमा । इन्टरनेट ले गर्दा सँसारनै साँघुरो र प्रतिस्पधी बनाइरहेको छ । अब हेरौ न त जम्मा ६० सेकेण्डमा के के हुने रैछ ।
१. एक मिनेटमा अर्थात ६० सकेण्डमा १ करोड बढि नयाँ पेजहरु साइबरस्पेसमा थपिइरहेका हुन्छन् ।
२. गुगलमा ६ लाख ९४ हजार ४४५ क्युरी थता प्रश्नहरुको खोजी भइरहेको हुन्छ ।
३. ६ हजार ६ सय तस्विरहरु फ्लिकरमा अपलोड हुन्छन् ।
४. ६ सय भिडियोहरु युट्युबमा अपलोड हुन्छन् , जुन सबेै जोड्दा २५ घन्टा बढिको भिडियो कन्टेन्ट हो ।
५. ६ लाख ९५ हजार स्टाटस फेसबुकमा अपडेट हुन्छन् भने ७९ हजार ३ सय ६४ वाल पोस्ट हुन्छ र ५ लाख १० कमेन्टहरु फेसबुकमा प्रकाशन हुन्छन् ।
६. ६० सेकेण्डमा ७० वटा नयाँ वेबसाइट डोमेनहरु दर्ता हुन्छन् ।
७. यही अवधिमा १ सय ६८ मिलियन इमेलहरु पठाइन्छ ।
८. ६० सेकेन्डमा ३ सय २० नयाँ एकाउन्ट र ९८ हजार ट्विटहरु प्रकाशन हुन्छन् ट्विटरमा
९. १३ हजार आइफोन एप्लिकेशनहरु डाउनलोड हुन्छ १ मिनेटको अवधिमा ।
१०. ब्लगमा २० हजार नयाँ पोस्टहरु प्रकाशन हुन्छन् ।
११. एक मिनटको अवधिमा नै १ हजार ७ सय फायरफक्स ब्राउजर डाउनलोड हुन्छ ।
१२. ब्लगिङको वर्डप्रेस प्लाटफर्म ५० पटक भन्दा बढि डाउनलोड हुन्छ ।
१३. प्रोफेसनल नेटवर्किड् साइट विङ्दिनमा १०० एकाउन्टहरु बन्ने गर्दछ ।
१४. याहु एन्सर डटकममा ४० नयाँ प्रश्नहरु सोध्ने गरिन्छ ।
१५. त्यसैगरी ६० सेकेण्डको अवधिमा आस्क डटकममा १०० बढि प्रश्नहरु सोध्ने गरिन्छ ।
१६. अर्वान डिस्कनरी डटकममा एउटा नयाँ परिभाषा थपिइरहेको हुन्छ ।
१७. क्राइज्सलिस्टमा १ हजार २ सय विज्ञापनहरु सृजना भइरहेका हुन्छन् ।
१८. एक मिनेट अर्थात ६० सेकेन्डको अवधिमा स्काइमार्फत ३ लाख ७० हजार मिनटको भ्वाइस कल भइरहेको हुन्छ ।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
टिकटक माथिकाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चारकाे निर्देशन
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित...
-
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...