मेयर चिरिबाबु महर्जनले स्थानीय शिक्षा ऐन बनाउदै

ललितपुर २५ काठमाण्डौ । ललितपुर महानगरपालिकाले स्थानीय शिक्षा ऐन बनाउन सुरु गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले केन्द्रीय शिक्षा ऐनको जगमा उभिएर स्थानीय शिक्षा ऐन बनाउन सुरु गरिएको जानकारी दिएका हुन् ।
शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन, नेपालको १२ औं राष्ट्रिय साधारणसभामा बोल्दै महर्जनले स्थानीय तहको शिक्षालाई सफल बनाउन साथ दिन पनि निजी क्षेत्रका शिक्षकहरुलाई आह्वान गरेको छ।
उनले स्थानीय तहको शिक्षालाई सफल बनाउन आफु सधै क्रियाशिल रहेर काम गरिरहेको भन्दै उनले गरेका कुनै कामहरु गल्ति भएमा तत्काल सच्याउनको लागि निजी विद्यालयका शिक्षकहरुसँग आग्रह गरेका छन् । १० उत्कृष्ट निजी विद्यालयहरुमध्ये ६ वटा ललितपुर जिल्लामै पर्दछ । मेयर महर्जनले ललितपुर महानगरपालिकाको शिक्षालाई अझै उन्नत बनाउन आफूले सक्दो पहल गरिरहेको दाबी समेत गरे ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












