मेयर चिरिबाबु महर्जनले स्थानीय शिक्षा ऐन बनाउदै

ललितपुर २५ काठमाण्डौ । ललितपुर महानगरपालिकाले स्थानीय शिक्षा ऐन बनाउन सुरु गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले केन्द्रीय शिक्षा ऐनको जगमा उभिएर स्थानीय शिक्षा ऐन बनाउन सुरु गरिएको जानकारी दिएका हुन् ।
शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन, नेपालको १२ औं राष्ट्रिय साधारणसभामा बोल्दै महर्जनले स्थानीय तहको शिक्षालाई सफल बनाउन साथ दिन पनि निजी क्षेत्रका शिक्षकहरुलाई आह्वान गरेको छ।
उनले स्थानीय तहको शिक्षालाई सफल बनाउन आफु सधै क्रियाशिल रहेर काम गरिरहेको भन्दै उनले गरेका कुनै कामहरु गल्ति भएमा तत्काल सच्याउनको लागि निजी विद्यालयका शिक्षकहरुसँग आग्रह गरेका छन् । १० उत्कृष्ट निजी विद्यालयहरुमध्ये ६ वटा ललितपुर जिल्लामै पर्दछ । मेयर महर्जनले ललितपुर महानगरपालिकाको शिक्षालाई अझै उन्नत बनाउन आफूले सक्दो पहल गरिरहेको दाबी समेत गरे ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












