आेलि र प्रचण्डको गृहजिल्लाको दादागिरी नेकपाको केन्द्रिय समितिमा
काठमाडौं ९, जेष्ठ । एमाले-माआेवादी एकता पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले भर्खरै मात्र पूर्णता पाएको छ ।
केन्द्रिय समितिका बारेमा विभिन्न टिकाटिप्पणी भेरहेका बेला अर्को लफडा आइपरेको छ । दुई अध्यक्षद्वय आेलि र प्रचण्डका गृह जिल्लाबाट नेकपाको केन्द्रिय समितिमा कतिजनाले आफ्नो स्थान सुरक्षित गरे त ?
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष आेलिको गृहजिल्ला झापाबाट १३ जना केन्द्रिय समितिमा परे भने अर्का अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनबाट १५ जना । आमन्त्रित स्थायी सदस्यलाई पनि हेर्दा चितवनबाट १६ जना नेता केन्द्रीय समितिमा अटाएका छन् ।
ओलीको गृहजिल्लाबाट केन्द्रिय समितिमा पर्ने भाग्यशाली नेताहरु:
अध्यक्ष ओलीसहित युवराज खतिवडा, सुरेन्द्र कार्की, हिक्मत कार्की, युवराज कार्की, देवेन्द्र दाहाल, भाष्कर काफ्ले, रविन कोइराला, घनेन्द्र बस्नेत, नरेश खरेल, जीवन घिमिरे, हरि राजवंशी र धर्मशीला चापागाई हुन भने,
प्रचण्डको गृहजिल्लाबाट:
प्रचण्डसहित रामबहादुर थापा, रेणु दाहाल, नारायण दाहाल, कृष्ण खनाल, देवी ज्ञवाली, सीता पौडेल, सुरेन्द्र पाण्डे, सूर्यप्रकाश सुवेदी, गंगा बेल्वासे, ईश्वरीप्रसाद भट्टराई, सन्तु दराई, केशवलाल श्रेष्ठ, ज्ञानु बस्नेत र डीआर पौडेल हुन् । यस्तै स्थायी आमन्त्रित सदस्यमा परेका अमिक शेरचन सहित १६ जना रहेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












