आेलि र प्रचण्डको गृहजिल्लाको दादागिरी नेकपाको केन्द्रिय समितिमा
काठमाडौं ९, जेष्ठ । एमाले-माआेवादी एकता पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले भर्खरै मात्र पूर्णता पाएको छ ।
केन्द्रिय समितिका बारेमा विभिन्न टिकाटिप्पणी भेरहेका बेला अर्को लफडा आइपरेको छ । दुई अध्यक्षद्वय आेलि र प्रचण्डका गृह जिल्लाबाट नेकपाको केन्द्रिय समितिमा कतिजनाले आफ्नो स्थान सुरक्षित गरे त ?
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष आेलिको गृहजिल्ला झापाबाट १३ जना केन्द्रिय समितिमा परे भने अर्का अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनबाट १५ जना । आमन्त्रित स्थायी सदस्यलाई पनि हेर्दा चितवनबाट १६ जना नेता केन्द्रीय समितिमा अटाएका छन् ।
ओलीको गृहजिल्लाबाट केन्द्रिय समितिमा पर्ने भाग्यशाली नेताहरु:
अध्यक्ष ओलीसहित युवराज खतिवडा, सुरेन्द्र कार्की, हिक्मत कार्की, युवराज कार्की, देवेन्द्र दाहाल, भाष्कर काफ्ले, रविन कोइराला, घनेन्द्र बस्नेत, नरेश खरेल, जीवन घिमिरे, हरि राजवंशी र धर्मशीला चापागाई हुन भने,
प्रचण्डको गृहजिल्लाबाट:
प्रचण्डसहित रामबहादुर थापा, रेणु दाहाल, नारायण दाहाल, कृष्ण खनाल, देवी ज्ञवाली, सीता पौडेल, सुरेन्द्र पाण्डे, सूर्यप्रकाश सुवेदी, गंगा बेल्वासे, ईश्वरीप्रसाद भट्टराई, सन्तु दराई, केशवलाल श्रेष्ठ, ज्ञानु बस्नेत र डीआर पौडेल हुन् । यस्तै स्थायी आमन्त्रित सदस्यमा परेका अमिक शेरचन सहित १६ जना रहेका छन् ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











