एभरेष्ट ईङ्गिलस बोर्डिङ स्कूल देशकै उत्कृष्ट,प्रिन्सिपल पुरी प्रधानमन्त्रीबाट सम्मानित
काठमाडाैँ २५,भदाै । विराटनगर अवस्थित देशकै उत्कृष्ट एभरेष्ट ईङ्गिलस बोर्डिङ स्कूललले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको छ। र प्रिन्सिपल टिकाराम पुरी उत्कृष्ट प्रिन्सिपल पुरस्कारवाट सम्मानित भएका छन ।
३९ औं राष्ट्रिय शिक्षा दिवस २०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा उत्कृष्ट बनेको एभरेष्टका प्रिन्सिपल टीकाराम पुरीले राष्ट्रिय शिल्ड, ध्वजा, उत्कृष्ट विद्यालयको प्रमाणपत्र सहित नगद दुई लाख रुपैयाँ ग्रहण गरे । यो सँगै उत्कृष्ट शिक्षाका लागि कुशल नेतृत्व प्रदान गरेको भन्दै प्रिन्सिपल पुरीले प्रधानमन्त्रीबाट प्रशंसापत्र समेत प्राप्त गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षमा भएको कार्यक्रममा माध्यामिक शिक्षा उत्तिर्ण परिक्षा (कक्षा १२) मा सामुदायिक तीन र संस्थागततर्फका तीन विद्यालयलाई पुरस्कृत गरिएको हो । प्रदेश १ बाट यो पुरस्कार पाउने एभरेष्ट एक मात्र बनेको छ । यस्तै कक्षा १० सम्मको माध्यामिक शिक्षामा सामुदायीक र संस्थागत तर्फका ६ वटा विद्यालय छनौटमा परेका हुन् ।
सं
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











