शृंखला जिताउँ अभियान : नेपाललाई विश्व विजेता बनाउन गर्वले सक्दो भोट, सेयर र कमेन्टस गरौं
मिस वर्ल्ड २०१८को प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने शृंखला खतिवडा हुन् । मिस नेपाल जित्न सफल भएकी श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ ले गर्दा नेपालमा मात्रै न भएर विश्वभर नै चर्चाको शिखरमा छिन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म नेपाल सुन्दरी सहित मिस नेपाल शृंखला खतिवडा छाएकी छिन्।
नेपालको इतिहासमा अहिलेसम्मकै मिस वर्ल्ड प्रतियोगितामा सबैभन्दा बढी चर्चा पाउने शृंखला खतिवडा नै हुन्। १२१ देशका सुन्दरीहरुको प्रतिस्पर्धा रहने उक्त मिस वर्ल्डमा श्रृंखलाको उपस्थितीले सबैलाई चकित बनाएको छ। हाल श्रृंखला मिस वर्ल्डको प्रतिस्पर्धाका लागि चीनमा रहेकी छिन्। उनलाई जिताउनका लागि नेपालीहरुले भोट गरेका गरी छन् ।
अहिले सम्म उनि मिस वर्ल्ड २०१८को प्रतियोगितामा भोट प्रतिशतको लिस्टका आधारले सबैभन्दा आगाडी छिन्। मिस वर्ल्ड २०१८ बन्नको प्रबल दावेदार नेपालकी शृंखला खतिवडा नै देखिएकी छिन् र नेपाल पनि विश्व सुन्दरीहरुको सुचिमा शामिल हुनेछ भन्ने सबैको ठुलो आस छ। तर अन्तिम परिणाम भोटको आधार नै हुनेछ तेहिभ्येर धेरै भन्दा धेरै भोट गर्नुहोस अनि आ आफ्ना परिवार र साथिहरुलाई पनि भोट गर्न लगाउनुहोस।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












