एनआईसी एशियाको डिबेञ्चर खरीद गर्न समय थप फागुन १३ सम्म खरीद गर्न सकीने
काठमाडौं। एनआईसी एशिया बैंकले आइतबारदेखि निष्काशन गरिरहेको डिवेन्चर २०८५ ८६ खरीद गर्ने समय बढाएको छ।
ऋणपत्रले पर्याप्त सुरक्षाको आधार जनाउने ुकेयर एनपि ए ९सिङगल ए०ु प्राप्त गरेका छ। बैंकले १० प्रतिशत व्याजदरमा १० वर्षको अवधिका लागि कुल ४ अर्बको ऋणपत्र निष्काशन गरेको हो। यसमध्ये एक अर्ब ६० करोड सर्वसाधारणका लागि खुला गरेको छ।
संगठित लगानीकर्ताहरुका लागि छुट्याइएको २ अर्ब ४० करोडको ऋणपत्रका लागि प्रतिबद्धता आइसकेको छ। पहिलो चरणमा ४९७ जनाबाट ७ करोड ३० लाख रुपैयाँको लागि आवेदन परेको छ।
माग बराबरको आवेदन नपरेमा फागुन १३ गतेसम्म बिक्री गर्न पाइने गरी बैंकले स्वीकृति लिएको थियो। त्यस्तै सर्वसाधारणतर्फको ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्याइएको छ।
सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम २० लाख कित्तासम्मको लागि आवदेन दिन पाउनेछन्। आवेदनको लागि धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












