टी-२० सिरिज जितेर फर्केको क्रिकेट टोलीलाई खुमलटारमा प्रचण्डले गरे स्वागत, आइसिसिको १४ आैं वरियतामा उक्लियो नेपाल !
काठमाडाैं । नेपल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युएईमा टी-ट्वान्टी क्रिकेटको पहिलो सिरिज जितेर फर्केको नेपाली टोलीलाई आफ्नै निवासमा बोलाएर बधाइ तथा सम्मान व्यक्त गरेका छन् ।
प्रचण्डले आफ्नो निवास खुमलटारमा बोलाएर क्रिकेट टोलीलाई बधाई तथा सुभकामना दिने क्रममा भने, देशको नाम खेलकुद मार्फत उच्च राख्न सफल भएकोमा गाैरवाम्बित बनेको छु । नेपालको हितलाई सर्वोपरि ठानेर यसरी नै काम गर्दै जानु होला मेरो शुभकामना छ ।
नेपालको क्रिकेटले सबै नेपालीलाई एकताबद्द गर्नमा ठुलो भुमिका खेलेको भन्दै टोलीले सधै यस्तै स्परिडमा काम गरोस भन्ने चाहेको समेत जनाए । नेपाल आइसिसिको वरियतामा समेत १४ आै स्थान उक्लेको कुराले निकै हर्षित बनाएको छ । प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डको निवासमा पुगेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले समेत देशको नाम राख्न आफुले सकेको गर्ने भन्दै सम्पूर्ण देशवासीको माया र सद्भावले युइएमा पहिलो सिरिज जित्न सफल भएको जनाए ।
आइसिसिले जारी गरेको टी-२० वरियतामा नेपाल १४ औं स्थानमा उक्लिएको छ । भर्खरै युएईसँगको टी-२० श्रृंखला २-१ ले जितेको नेपाल १४ औं स्थानमा रहन सफल भएको हो । ७ टी-२० खेलेको नेपालकाे तीन सय तीन पोइन्ट्स रहेको छ भने नेपालले ४३ रेटिङ पाएको छ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












