१२ एसपीको काज सरुवा (सूचीसहित)
१२ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै १२ जना एसपीको काज सरुवा गरिएको जानकारी दिएको छ ।
एसपी दीपकराज खरेललाई विशेष व्युरोबाट सशस्त्र प्रहरी गण नम्बर १ नक्साल, मुकेश सिंहलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर, योगबहादुर पाललाई क्षेत्रीय ट्राफिक कार्यालय पथलैया बारामा काज सरुवा गरिएको छ।
सूचीअनुसार एसपी केदार ढकाललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट महानगरीय प्रहरी अपराध महाशाखामा सरुवा गरिएको छ।
त्यसैगरी, गोपाल भन्द्र भट्टराईलाई जिल्ला प्रहरी कार्यालय सर्लाही, कुवेर कडायतलाई महानगरीय प्रहरी पहरा गण सामाखुसी, दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापा, कृष्णहरि शर्मा पोख्रेललाई जिल्ला प्रहरी कार्यालय बागलुङमा काज सरुवा गरिएको छ।
त्यस्तै, दिनेशकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, भुपेन्द्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय रौतहट, दीपक रेग्मीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्ज र ध्रुवराज राउतलाई दंगा नियन्त्रण प्रहरी गण हेटौंडा सरुवा गरिएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












