आफुविरुद्ध मुद्धा हाल्नेलाई प्रचण्डले ‘झारपात’को संज्ञा दिए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु विरुद्ध झारपातहरुले मुद्धा हालेका बताएका छन् । प्रण्डले आफूलाई पटक—पटक हत्यारा भन्दै प्रश्न गरिरहेको भन्दै दुःखेसो समेत पोखेका प्रचण्डले यस्तो बताएका हुन् ।
रिपोर्टर्स नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने ‘यस्तो नरमाइलो हालै म अमेरिका जाँदा पनि व्यहोरे। प्रचण्ड हत्यारा हो पक्राउ गर्नुपरो भन्दै उजुरी हालिएछ,’ उनले अगाडि भने, ‘धन्न अमेरिकी सरकारले नो इन्भेष्टिगेसन भनेको थियो नत्र जे पनि हुने रैछ। अमेरिकी जनताले मलाई सहयोग गरे। तर नेपालीहरुले नै मलाई अपराधी हो हत्यारा हो भन्दै पक्राउ गर्नुपर्छ भन्दै उजुरी हाले।’
उनले आफू यस्ता कुराबाट नडराउनेसमेत बताए। उनले भने ‘मलाई आफ्नो लागि डर होइन चिन्ता हो यस्ता झारपातहरु बेलाबेलामा उम्रिन्छन्। एकपटक उखेलर मात्र हुँदैनु उनले अगाडि भने, ‘बालीमा झारपातहरु उम्रिन्छन्। बेलाबेलामा टिपेर फाल्नुपर्छ।’
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...











