आजको राशिफल : वृष मध्यम, कर्कट अत्युत्तम
२०७६, आषाढ ४ गते बुधबार
मेष : दिन सार्थक रहनेछ । सौहाद्र्रपूर्ण व्यवहारले प्रभावित पार्नेछ । मुख्य काममा सफलता मिल्नेछ । आदार सत्कार पाइनेछ ।
वृष : दिन मध्यम रहनेछ । धार्मिक नेतृत्व गर्ने अनुकूल अवसर प्राप्त गर्न कठिन हुनेछ । अरुबाट सहयोग पाइनेछैन । धैर्य गर्नु बेस हुनेछ ।
मिथुन : दिन प्रतिकूल रहनेछ । कुनै अशुभ समाचारले मन खिन्न बनाउन सक्नेछ । हानि नोक्शानी हुनसक्नेछ । घमण्ड बढ्न सक्छ ।
कर्कट : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । परिवारबाट आवश्यक सहयोग पाइनेछ । प्रेम प्रसङ्क चल्नेछ । मनोरञ्जन गरिनेछ ।
सिंह : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम बन्नेछ । कार्य क्षेत्र विस्तार हुनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ ।
कन्या : दिन मध्यम रहनेछ । बौद्धिक कार्य प्रतिको चिन्ता हुनेछ । निर्णय क्षमता कमजोर रहन सक्नेछ । शरीर अस्वस्थ हुनेछ ।
तुला : दिन प्रतिकूल रहनेछ । मनमा अस्थिरता बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ । उच्च आड्म्बरले हानि पुर्याउन सक्छ ।
वृश्चिक : दिन उत्तम रहनेछ । काम सर्वोत्कृष्ट यशवर्धक रहनेछ । योजना अनुसार कार्यक्रम तय हुनेछ । अपत्यारिलो काम बन्नेछ ।
धनु : दिन मध्यम रहनेछ । आयआर्जनको मात्रा घट्न सक्छ । बोलीमा कडा पन आउन सक्छ । खानपानमा विषेश ध्यान दिनु पर्नेछ ।
मकर : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा गति थपिनेछ । कार्यव्रmममा व्यस्तता बढ्नेछ ।
कुम्भ : दिन प्रतिकूल रहनेछ । तीव्र आकांक्षाले निकास नपाउन सक्छ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
मीन : दिन उत्तम खालको रहनेछ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । मन प्रसन्न रहनेछ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












