आजको राशिफल : सिंह उत्तम, मकर उत्कृष्ट
२०७६, आषाढ २५ गते बुधबार
मेष : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारवहनसम्बन्धी काम बन्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।
वृष : दिन उत्तम रहनेछ । आँटे ताकेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।
मिथुन : दिन राम्रो रहनेछ । चिन्ताबाट छुट्करा मिल्नेछ । अत्यन्त उत्साहित भइनेछ । अनुसन्धानका क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट : दिन प्रतिकूल रहनेछ । काममा सावधानीको खाँचो पर्नेछ । मन डराउन सक्छ । काममा विलम्ब हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
सिंह : दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा उपस्थित भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।
कन्या : दिन सार्थक रहनेछ । बोली वचनमा प्रभाव बढ्नेछ । अपत्यारिलो धन हात लाग्नेछ । मिष्ठान्न भोजन मिल्नेछ ।
तुला : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । महत्वपूर्ण निर्णय गरिनेछ । अध्ययन अनुसन्धानमा गति थपिनेछ ।
वृश्चिक : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । काममा सचेतताको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
धनु : दिन अनुकूल रहनेछ । आयआर्जनमा वृद्धि हुनेछ । व्यक्तित्व विकास हुनेछ । निकै राम्रो अवसर मिल्नेछ ।
मकर : दिन उत्कृष्ट रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक सम्मान पाइनेछ । मन उत्साहित हुनेछ ।
कुम्भ : दिन राम्रो रहनेछ । आध्यात्मिक क्षेत्रमा विस्तार हुनेछ । दानपुण्य गरिनेछ । मनमा सन्तोष मिल्नेछ । शरीर स्वस्थ रहनेछ ।
मीन : दिन प्रतिकूल रहनेछ । आनवश्यक घमण्डले दुःख दिन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । हरेक कामप्रति सावधान रहनु पर्नेछ ।
Comments
अरु समाचार
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...
-
पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठुलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।...
-
सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
किमाथाङ्का (सङ्खुवसभा) । सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(एमालेका) अर्जुनकुमार कार्कीको अग्रता जारी छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार...
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...











