आजको राशिफल : मिथुन मध्यम, सिंह अत्युत्तम
२०७६, श्रावण ३ गते शुक्रबार
मेष : दिन उत्तम रहनेछ । आयआर्जनको मात्रा बढ्नेछ । विद्यामा प्रगति हुनेछ । नयाँ काम पाइनेछ । मन प्रसन्न हुनेछ ।
वृष : दिन अनुकूल रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी भइनेछ ।
मिथुन : दिन मध्यम रहनेछ । काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । आध्यात्मिक क्षेत्रमा रूचि घट्नेछ ।
कर्कट : दिन प्रतिकूल रहनेछ । आटेको काममा व्यवधान आउनेछ । आफन्तमा मन मुटाव हुनसक्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ ।
सिंह : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । काममा तीव्रता आउनेछ । व्यापार व्यवसाय बढ्नेछ । रमाइलो कार्यव्रmममा सहभागी भइनेछ ।
कन्या : दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । बौद्धिक काम गरिनेछ मावलीबाट आवश्यक सहयोग पाइनेछ ।
तुला : दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नसक्छ । कामप्रति जाँगर घट्नेछ । मन खिन्न हुनेछ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ ।
वृश्चिक : दिन प्रतिकूल रहनेछ । आँटेको काममा बाधा उत्पन्न हुनेछ । ससाना समस्याले पिरोल्न सक्नेछ । धैर्य गर्नु बेस हुनेछ ।
धनु : दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।
मकर : दिन मध्यम रहनेछ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । आर्थिक विचलन देखिन सक्नेछ । निकै धैर्य गर्नु पर्नेछ ।
कुम्भ : दिन भाग्योदयकारक रहनेछ । जागिरको अवसर मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । मन रमाउनेछ । आत्मबल वृद्धि हुनेछ ।
मीन : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । विरोधीदेखि सावधान रहनु बेस हुनेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु राम्रो हुनेछ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












