आजको राशिफल मिथुन उत्तम, सिंह उत्कृष्ट
२०७६, श्रावण २३ गते बिहीबार
मेष दिन अत्युत्तम छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जनमा समय जानेछ ।
वृष दिन उत्तम छ । कार्य प्रगतिमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । आत्मबल बढ्नेछ । मावलीतिरबाट सन्तोष मिल्नेछ ।
मिथुन दिन राम्रो छ । स्वास्थ्य सबल रहनेछ । आफ्नो उत्कृष्ट मूल्याङ्गन हुनेछ । निर्णय क्षमताको विकास हुनेछ । स्वास्थ्य सबल रहनेछ ।
कर्कट दिन प्रतिकूल छ । प्रत्येक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।
सिंह दिन उत्कृष्ट रहनेछ । चिन्तन प्रधान काम गरिनेछ । यश, कीर्ति मिलनेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।
कन्या दिन लाभदायक छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । खानपानका परिकार मिल्नेछ ।
तुला दिन भाग्यवर्धक छ । पढाइ लेखाइ हुनेछ । अनुकूल परिणाम मिल्नेछ । उत्साहपूर्ण कार्य सम्पादन हुनेछ ।
वृश्चिक दिन प्रतिकूल छ । खर्च बढ्नेछ । व्यवहारिक समस्याले पिरोल्न सक्नेछ । अनपेक्षित कामले समय लिनेछ ।
धनु दिन उत्तम छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आदार सत्कार मिल्नेछ ।
मकर दिन सन्तोषजनक छ । कार्य प्रगतिमा गति थपिनेछ । उदारतामा वृद्धि हुनेछ । रमाइलो कार्यक्रममा सहभागी भइनेछ ।
कुम्भ दिन राम्रो छ । धार्मिक क्षेत्रमा नेतृत्व बढ्नेछ । योजना अनुसार कार्यक्रम तय हुनेछ । तीर्थव्रत गरिनेछ । मनमा सन्तोष मिल्नेछ ।
मीन दिन प्रतिकूल छ । अनावश्यक घमण्डले दुःख दिन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बुद्धिमानी हुनेछ । हरेक कामप्रति सावधानी चाहिन्छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












