रबि लामिछाने,अस्मिता कार्कि र युवराज कडेंल मेरो हत्यारा हुनः शालिकराम पुडासैनी (भिडियोसहित)
काठमाडाैं । चितवनको गर्मी । फ्यानको किरिङ किरिङ आवाज । सेतो गञ्जी लगायर धुरुधुरु रुदै आफ्नो आत्महत्याको बारेमा बोल्दै छन् । पत्रकार शालिगराम पुडासैनी ।
उनी आफू आफ्नो देह त्याग किन गर्न खोज्दैछु भनेर बोल्दै गर्दा सिधा कुरा जनतासँगका कार्यक्रमका प्रस्तोता रवी लामिछानेको बारेमा बेलिविस्तार लगाउदै छन् । उनलाई आफ्नो आत्माले शान्ति पाओस भन्ने आशा समेत छ । यसैका लागि उनले नेपालको कानुन बनिसकेको भन्दै रवी लामिछाने, अस्मिता कार्की (रुकु) र युवराज कडेललाई फासी दिए पुग्ने भन्न भ्याएका छन् ।
पुडासैनीका आँखा भरी आशु देखिन्छन् । भक्कानिन्छन् । अनि भन्छन्, सेक्युरिटी अफिस र कन्सल्टेन्सी चलाएर बसेको थिए । आम्दानी मासिक १ लाख बढी नै थियो तर, न्युज २४ मा विवशताले गर्दा न्युन तलब लिएर काम गर्न बाध्य भए । कहिले कठालो समाते कहिले कपडा च्यातिदिन लागे ।
उनी भन्छन्, रवीले बिना कारण दोष लगाएर समाचार बनाउथ्ये । व्यक्तिगत रिसिवी टेलीभिजनमा शाधेर समाचार बनाउथ्ये । तर पनि मलाई टर्चर दिन्थ्ये । तलब बढाउने कुरा गर्दा उल्टै हकार्थे ।
थोरै तलब भएपछि मलाई जीवन धान्न मुस्किल बन्दे गएको थियो । उनी रुदैरुदै भन्छन् । न्युज २४ मा काम गर्दा आफूलाईइ युवराजले टर्चर दिएको र छाडिस भने फस्छस भन्दै आफूलाई धम्क्याएको उनको दाबी छ ।
आफूलाई यति धेरै पीडा भएपछि युवराजले अस्मिता कार्कीलाई जोडाइदिएर अष्ट्रेलिया पठाइदिने भनेर आश्वासन दिए । म मख्ख परें । अस्मितालाई मैले बीपी अस्पतालमा जागिर लगाइदिए । उसलाई पुतलीसडक छाड्ने सबै काम हुन थाल्यो । युवराजले सबै कुरा गरिदिएको छु भनेका थिए । तर, मलाई अस्मिताले तथानाम गर्न थालेपछि म टाढिदै गए । र न्युज २४ छाडें ।
युवराजले मलाई फसिस भनेर भने । मलाई मेरा साथीहरुले समेत फसाउन लागे के गर्छस भनेर भनेपछि म निराश भएको छु । यस्तो निर्णयमा पुगेको छु ।
अन्त्यमा पुडासैनीले भनेका छन्, रवी लामिछाने तिमिलाई पाप लाग्छ । तिमि जत्ति अधर्मी यो देशमा कोहि छैन् । दुनियालाई लुटेका छाै थर्काएका छाै । रवी लामिछाने तिमिलाई त्यो पैसाले एक दिन पोल्नेछ । याद गर । तिमि जस्तो भ्रष्ट अरु कोहि छैन । रवीका अन्धभक्त
वेलकम एड एजेन्सी मार्फत रवीले पैसा लिन्छन् । मेरो हत्यारा तिमि हाै । अस्मिता युवराज र तिमि हाै ।
भीडियोः
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












