साैजन्य आधारभुत विद्यालय पाङ्गालाई समाजसेवी युवाहरु गरे करिब ८५ हजार आर्थिक सहयोग
रुकुम (पुर्व)। साैजन्य आधारभुत विद्यालय सिस्ने गाउँपालीका वडा नं ३ पाङ्गालाई विद्यालयको भाैतिक पुर्बाधार विकासका लागी समाजसेबी युवाहरुले करिव रु ८५,००० आर्थिक सहयोग गरेका छन ।
रुकुम पुर्व सिस्ने गाँउपालिका वडा नं ७ नाथीगाड र सान्चाैर स्थायी घर भइ हाल अमेरिका रहेका समाजसेवी युवाहरुले प्रेम बहादुर रावतको नेतृत्वमा विद्यालयको भाैतिक पुर्वाधार निर्माणका लागी अर्थििक सहयोग गरेका हुन ।
रावतले भनेः साैजन्य आधारभुत विद्यालयका पुर्व विद्यार्थी तथा समाजसेबी युवा नवचन्द्र खड्काको अनुरोधमा विद्यालय जस्तो पबित्र ठाँउमा सानो रकम भए पनि सहयोग गर्न पाउदा खुसी लागेको ।
सामाज सेवी युवा रावत देशबाहिर रहेर पनि लामो समयदेखी समाज सेवाको क्षेत्रमा क्रियाशिल छन ।
साैजन्य आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लोकेन्द्र खड्काले भनेः हाम्रो विद्यालयका भाैतिक पुर्बाधार बिकासका लागी गरेको सहयोगप्रती कृतज्ञता प्रकट गर्दछ। यसरी सबैले हातेमालो गरे पक्कै पनि हाम्रो विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठूलो टेवा पुग्ने छ ।
सहयोगी व्यक्ती विवरण
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












