चन्द्रागिरीले ल्यायो गजब्बको ‘फेस्टिभ अफर’, केवलकारमा ५० % छुट
काठमाडाैं । चन्द्रागिरी हिल्स रिसोर्टले ‘फेस्टिभ अफर ’ल्याएको छ ।
करिव ६ महिना लामो लकडाउनपछि रिसोर्ट खुलेसँगै ग्राहकका निम्ति ‘फेस्टिभ अफर’ ल्याएको हो । कोरोना भाइरस (कोभिड-१९)का कारण सरकारले लकडाउन गरेपछि बन्द रहेको चन्द्रागिरी रिसोर्ट खुलेसँगै ग्राहकका निम्ति ‘फेस्टिभ अफर’ ल्याइएको छ ।
‘फेस्टिभ अफर’ मा ६ हजार पाँच सयमा जोडिलाई केवलकार, ब्रेकफास्ट, खाना र रिसोर्टमा डिलक्स रुमसहितको प्याकेज सार्वजनिक गरेको हो ।
प्याकेज सार्वजनिक गर्दै चन्द्रागिरी हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले भनेः करिव ६ महिना लामो बन्दाबन्दिमा घरमा घुम्सिएर बस्नु भएको छ । काठमाडाैँ देखी नजिकको मनोरम पर्यटकीय गनतव्यमा सबैलाई स्वागत गर्न ‘फेस्टिभ अफर’ ल्याएका छाैँ ।
विश्व स्वास्थ्य संगठन स्वास्थ्य सुरक्षाका प्रोटोकलमा रहेर ‘हामी पुर्ण रुपमा सुरक्षित र मर्यादित तवरले समाजिक दुरी कायम गर्दै सञ्चालन गर्न
तयारी अवस्थामा छौं ।’।
भोलीदेखी केवलकारको शुल्कमा समेत ५०% छुट दिइने महाप्रबन्धक शाहाले बताए ।
Comments
अरु समाचार
-
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ युवा पुस्ता
काठमाडौं । इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
कञ्चनजङ्घा क्षेत्रमा २०५७ यताकै पर्यटक आगमन उच्च
काठमाडौं । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ...
-
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
काठमाडौं । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण...
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
काठमाडौं । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा...
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
काठमाडौं। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल...