विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको घोषणा, सोमपाल र विनोद परेनन्
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि १६ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक पुवुदु दाशानायकेको सिफारिसमा घोषणा गरिएको टिममा नियमित सदस्यहरु विनोद भण्डारी र सोमपाल कामी परेका छैनन् । सोमपाल चोटग्रस्त छन् । सोमपालको स्थानमा जितेन्द्र मुखियालाई राखिएको छ ।
विवेक यादव र लोकेश बम पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् । उनीहरु यू–१९ राष्ट्रिय टोलीका खेलाडी हुन् ।
हिजो सम्पन्न प्रधानमन्त्री कप ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदर्शनका आधारमा लोकेश बम सिधै राष्ट्रिय टोलीमा परेका हुन् । उनी यसअघि घोषणा भएको ३० सदस्यीय प्रारम्भिक टोलीमा परेका थिएनन् ।
नेपाली टोलीः सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, कराण केसी, जितेन्द्र मुखिया, अबिनाश बोहरा, साहव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदिप एरी, लोकेश बम
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












