खेलाडीको सम्मानमा नेपाल-मरिसस विजनेस काउन्सिलद्वारा रात्रीभोजको आयोजना
नेपाल-मरिसस मैत्रीपुर्ण खेल विभिन्न आयामबाट ऐतिहासिक रह्योः अवैतनिक राजदुत कार्की
काठमाडाैँ । नेपाल-मरिसस विजनेस काउन्सिलले मरिससको राष्ट्रिय फुटबल टोलीको सम्मान स्वरुप रात्रीभोजको आयोजना गरेको छ ।
नेपाल – मरिसस मैत्रीपुर्ण खेल खेल्न नेपालमा रहेको राष्ट्रिय फुटबल टोलीको सम्मान स्वरुप नेपाल-मरिसस विजनेस काउन्सिलले आयोजना गरेको हो ।
मरिससका लागी अबैतनिक वाणिज्य राजदुत गणेश कार्कीको आथ्यित्यतामा वेलनेस अर्गानिक क्लव रेन्टुरेन्ट उत्तरढोका लैनचाैरमा साँझ ५ बजे आयोजना गरिएको छ ।
राजदुत कार्कीले न्युज नेपालसंग कुरा गर्दै भनेः यो मैत्रीपुर्ण खेल विभिन्न आयामबाट ऐतिहासिक रह्यो । नेपालले अफ्रिकी मुलुकसंग त्यो पनि आफ्नै होमग्राउन्डमा मैत्री पुर्ण खेल खेल्ने अवसर प्राप्त गर्यो यो नेपालको खेलकुद विकासका लागी पनि महत्वपर्ण छ ।
साथै नेपालको पर्यटन पवर्द्धनको लागी समेत यो महत्वपुर्ण छ । यसले नेपाल र मरिससबिच जनस्तरमा समेत अझ बलियो सम्वन्ध गर्न मद्दत पुग्यो ।
मैत्रीपुर्ण खेलका लागी नेपालमा रहेको मरिससको राष्ट्रिय टोलीको सम्मान स्वरुप आज रात्री भोजो आयोजना गरेका छाैँ राजदुत कार्कीले भने ।
नेपालसँग मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली माघ १० मा नेपाल आइपुगेको थियो । नेपाल र मरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा खेल भएका थिए ।
नेपालले दुबै मैत्रीपूर्ण खेलमा जित निकाल्न सफल भयो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












