हर्कबहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुलबल प्रतियोगिता सुरु
काठमाडाैँ । दोस्रो हर्क बहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुलबल प्रतियोगिता मध्यपुर खेलकुद मैदानमा उद्घाटन भएको छ ।
चक्रवर्ती हबि एजुकेशन एकेडेमी(कलेज अफ ल)द्वारा आयोजित हर्क बहादुर विष्णुमाया मेमोरियल अन्तर ल कलेज स्तरिय फुलबल प्रतियोगिता चक्रवर्ती हबि एजुकेशन एकेडेमी(कलेज अफ ल)का क्याम्पस प्रमुख देवेन्द्र बहादुर भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।
प्रतियोगितामा नेपाल रहेका ल कलेजबाट छात्र तर्फ ७ टिम र छात्रा तर्फ ६ टिमले सहभागिता जनाएका छ । जसमा नेपाल ल क्याम्पस ,काठमाडाै स्कुल अफ ल, काठमाडाैँ युनिभर्सिटी स्कुल अफ ल, पृथ्वीनारायण क्याम्पस पोखरा र आयोजक चक्रबर्ती हबि एजुकेसन एकेडेमी ए , बि गरी छात्र तर्फ ७ र छात्रा तर्फ ६ टिम रहेको छ । उद्घाटन खेल आयोजक चक्रबर्ती `ए´ टिम र पृथ्वीनारायण क्याम्पस बि´ बिच खेल चलिरहेको छ । उद्घाटन खेलमा चक्रबर्तीका निश्चल सापकोटाले २६ औँ मिनेटमा, ६९ औँ मिनेटमा सिरिस पाैडेलले र पृथ्वीनारान क्याक्पसका पारस खड्काले आत्मघाती गाोलका साथी चक्रबर्तीले पृथ्वीनारायण क्याम्पसलाई ३-० ले हराएको हो ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












