महासङ्घ स्थापना दिवसमा रक्तदान
काठमाडाैं। नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको २९औँ स्थापना दिवसका अवसरमा रेडक्रस सोसाइटीसँगको समन्वयमा आज वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
महासङ्घले बुधबार पत्रकारहरूको निःशुल्क आँखा परीक्षण र आज रक्तदानसँगै मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।
महासङ्घ शाखा अध्यक्ष ललित बसेलले १२ पत्रकारले रक्तदान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार रक्तदान गर्ने पत्रकारमा सुशील खड्का, ललित बुढा, टेकेन्द्र विश्वकर्मा, पुनम बिसी, दीपक बुढा, विनोद लम्साल, सिर्जना बुढाथोकी, वीरबहादुर रावत, रमेश शाही, मालती विक, लिलिता विक र हिमा उपाध्याय हुनुहुन्छ ।
दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ । कर्णाली खेलकुद परिषद्को टिमलाई हराउँदै पत्रकारको टिम विजयी भएको हो । पहिलो खेलमा जित निकालेको परिषद्ले लगातार दोस्रो र तेस्रो सेटमा हार व्यहोरेको थियो ।
अध्यक्ष बसेलले महासङ्घ तीनदिने कार्यक्रमअन्तर्गत भोलि (शुक्रबार) पत्रकार अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
Comments
अरु समाचार
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...












