पानोरमा टेलिभिजनको साधारण सभा सम्पन्न, सेयरधनी सम्मानित
काठमाडाैं । पानोरमा टेलिभिजनले प्रथम साधारण सभा सम्पन्न गरेको छ । सोलिडारिटि मिडियाबाट संचालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको हो ।
ललितपुरमा आयोजित एक कार्यक्रमबीच सम्पन्न उक्त साधारणसभामा विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने टेलिभिजनका सेयरधनीहरुलाई सम्मानसमेत गरिएको छ ।
सम्मानित हुने सेयरधनीहरुमा नेशनल प्याब्सनमा सह अध्यक्ष निर्वाचित भएका सुवाश न्यौपाने, प्याब्सनमा केन्द्रिय उपाध्यक्ष निर्वाचित हुनुभएका थकिन कुमार गुरुङ, हिसानका केन्द्रिय सचिव निर्वाचित भएका डा. ऋषि तिवारी, ललितपुर प्याब्सनको अध्यक्षमा निर्वाचित निरोज महर्जन, रजत महोत्सब मनाउन सफल काञ्जिरोवा स्कुलका प्रमुखसमेत रहेका महेन्द्र खनाल तथा रोटरी क्लव अफ महाबौद्धको सन् २०२२/२३ को लागि अध्यक्ष निर्वाचित वत्स शाक्यलाई कदर पत्र प्रदान गरिएको हो ।
उहाँहरुलाई टेलिभिजनका बोर्ड सदस्य तथा प्याब्सनका पूर्व अध्यक्ष विजय सम्बाहाम्फेले कदर पत्र हस्तान्तरण गरेका हुन् ।
साधारण सभामा टेलिभिजनका कार्यकारी अध्यक्ष श्याम तण्डुकारले बार्षिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो । कम्पनीले अधिकतम ९९ जनालाई शेयर सदस्य दिने निर्णय समेत साधारण सभावाट पारित गरिएको थियो ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...












