महत्तोमाथि विकिपिडियामा लाग्यो हिन्दु धर्मलाई डलरमा बेच्ने र अनागरिकको ट्याग
काठमाडौं । `नेपालको हिन्दु धर्मलाई डलरमा बेचेर धर्म निरपेक्ष बनाउने दलाल मध्येको एक यिनी पनि हुन् । यिनिको नेपाली नागरिकता सम्बन्धी छानबिन गर्ने हो भने यीनी सिधै जेल जान्छन´ लोकातान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महत्तोबारे विकिपिडियामा भेटिएको तथ्य हो यो ।
नागरिकताको सवालमा महत्तोलाई धेरैले आशंका व्यक्त गर्ने गरेको बेला विकिपिडियाले देखाएको यो तथ्यले झन भ्रम सिर्जना गर्न मदत पुगेको छ ।
विकिपिडियामा स्वतन्त्र रुपमा तथ्यलाई सम्पादन गर्न सकिन्छ गर, यसरी गरिएका सम्पादनबारे तथ्य र इन्टरनेटमा उपलब्ध सामाग्रीका आधारमा विकिपिडिया प्रोफाइल बन्ने प्रक्रिया हुन्छ । तर, महत्तोलाई सर्लाही भगौडाको संज्ञा दिदै हिन्दु धर्मलाई डलरमा बेच्ने सम्मको गम्भीर आरोप लगाइएको छ ।
यस्तै उनीमाथि सधै तेर्सिने प्रश्न नागरिकताबारे समेत गम्भीर विषय उल्लेख गरेर विकिपिडिया प्रोफाइल देखाएको पाइएको छ । यो विषया महत्तो जानकार नभएर हो या थाहा भएर पनि वास्ता नगरेका हुन त्यो भने रहस्यको गर्भमै छ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











