महत्तोमाथि विकिपिडियामा लाग्यो हिन्दु धर्मलाई डलरमा बेच्ने र अनागरिकको ट्याग
काठमाडौं । `नेपालको हिन्दु धर्मलाई डलरमा बेचेर धर्म निरपेक्ष बनाउने दलाल मध्येको एक यिनी पनि हुन् । यिनिको नेपाली नागरिकता सम्बन्धी छानबिन गर्ने हो भने यीनी सिधै जेल जान्छन´ लोकातान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महत्तोबारे विकिपिडियामा भेटिएको तथ्य हो यो ।
नागरिकताको सवालमा महत्तोलाई धेरैले आशंका व्यक्त गर्ने गरेको बेला विकिपिडियाले देखाएको यो तथ्यले झन भ्रम सिर्जना गर्न मदत पुगेको छ ।
विकिपिडियामा स्वतन्त्र रुपमा तथ्यलाई सम्पादन गर्न सकिन्छ गर, यसरी गरिएका सम्पादनबारे तथ्य र इन्टरनेटमा उपलब्ध सामाग्रीका आधारमा विकिपिडिया प्रोफाइल बन्ने प्रक्रिया हुन्छ । तर, महत्तोलाई सर्लाही भगौडाको संज्ञा दिदै हिन्दु धर्मलाई डलरमा बेच्ने सम्मको गम्भीर आरोप लगाइएको छ ।
यस्तै उनीमाथि सधै तेर्सिने प्रश्न नागरिकताबारे समेत गम्भीर विषय उल्लेख गरेर विकिपिडिया प्रोफाइल देखाएको पाइएको छ । यो विषया महत्तो जानकार नभएर हो या थाहा भएर पनि वास्ता नगरेका हुन त्यो भने रहस्यको गर्भमै छ ।
Comments
अरु समाचार
-
मङ्सिर २४ देखि २७ सम्म ‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै
काठमाडौं । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव यही मङ्सिर २४ देखि २७...
-
नेपालमा पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ ।...
-
देशभर मौसम बदली, ५६ जिल्ला उच्च जोखिममा
काठमाडौँ । नेपालमा आज (बिहीबार) देखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग,...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...