आजको राशिफल: २०८० साल वैशाख २३ गते शनिवार
काठमाडौं । २०८० साल वैशाख २३ गते शनिवार । आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
मेष : खुट्टा तान्नेहरु सक्रिय होलान् । विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा स्थान उच्च छ।
वृष : खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। झुटा आरोप पनि लाग्न सक्छ। अनावश्यक खर्च बढ्नसक्ने योग छ । राजनीतिक क्षेत्र सफल हुनेछ ।
मिथुन :आर्थिक कारोबार मध्यम हुनेछ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । लगानी र श्रम अनुसारको परिणाम हुने देखिन्छ ।
कर्कट : दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। योजनामा अवरोध हुनसक्छ । प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ।
सिंह : मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। दिन राम्रो छ। पुरानो रोगबाट मुक्त भइनेछ ।
कन्या : शिक्षामा क्षेत्रका व्यक्तिलाई उन्नति हुने देखिन्छ। सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ।
तुला : साथीबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। रोगले छोड्नेछ।
वृश्चिक : रोगसँग लड्न खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । स्वास्थ्यमा सुधारको योग छ ।
धनु :सम्पत्ति आर्जनमा राम्रै दिन छ । शिक्षामा गरेको लगानी उठ्नेछ। सोचेको कामलाई निरन्तरता दिनु राम्रो हुनेछ।
मकर : असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ। आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। कुनै पनि क्षेत्रमा लगानीले फाइदा गर्नेछ।
कुम्भ : सामान्यतः दिन राम्रै छ । साथीभाइ टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। सोचेर बोल्नुपर्ने देखिन्छ।
मीन : माया–प्रेममा खटपट हुने योग छ । धनसम्पत्ति आर्जन होला । साथीभाइ तथा आफन्तबाट सहयोग हुनेछ ।
Comments
अरु समाचार
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...












