ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा र बजेटका विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ बजेट घोषणा लगत्तै भारत भ्रमणमा जाने तयारीमा छन्। आर्थिक वर्ष २०८०/०८१  को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org