१९ औं एसियाली खेलकुदको समूह चरणमा नेपाल, जापान र कम्बोडिया एउटै समूहमा
काठमाडौं । चिनमा हुने १९ औं एसियाली खेलकुदको समूह चरणमा नेपाल,जापान र कम्बोडिया एउटै समूहमा ‘बि’ मा रहेका छन् ।
समूह ‘ए’ मा हङकङ चिन र सिंगापुर छन् त्यस्तै समूह ‘डि’ मा बहराइन , माल्दिभ्स र मलेसिया रहेका छन्। हरेक समूहका शीर्ष चार टोलीले क्वर्टरफाइनलमा पुग्नेछन् । क्वार्टरफाइनलमा भारत पाकिस्तान, श्रीलंका र बंगलादेश छन् ।
नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापन सँग खेल्नेछ । क्वर्टरफाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा खेल हुनेछ । खेल टी–२० शैलीमा हुनेछ । नेपाल टी– आई बरीयतामा १७ औं स्थानमा छ । जापान ५३ औं टी–२० आई स्थानमा छ । कम्बोडिया भने ८७ बरियता भित्र छैन । नेपालले आफुभन्दा निकै कमजोर टोली जापान र कम्बोडिया माथि टि –२० क्रिकेटमा चौका र छक्का वर्षाउने अनुमान गरिएको छ ।
नेपालले रोहीत पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषण गरिएको छ । भारत पाकिस्तान ए टोली पठाउने छन् । भारते ऋतुराज गायकवाड र पाकिस्ताले कासिम अक्रमले कप्तानी गर्नेछन् ।
नेपाली टोलमा रोहितकुमार पौडेल( कप्तान) कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, आसिफ शेख( विकेटकिर) , कुशल मल्ल , अभिनाश बोहोरा, सन्दिप लामिलछाने , ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी , सोमपाल कामी, सन्दिप जोरा र विनोद भण्डारी (विकेटकिपर ) रहेका छन् ।
Comments
अरु समाचार
-
स्टार स्पोर्ट्सको सम्झौताप्रति तीन संस्थाको आपत्ति, राष्ट्रिय हितविपरीत सम्झौता भएको टिप्पणी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट...
-
राष्ट्रिय फुटबल खेलाडी पूजा राना सम्मानित
काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली महिला फुटबल टोलीकी राष्ट्रिय खेलाडी...
-
यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब...
-
महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै
काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले थाइल्याण्डसँग खेल्दै छनोट...