ताजा समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागूहुने गरि निगमले मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएपछि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org