विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबै उद्योगहरुमा विद्युत जडान गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले सबै उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको हो ।
प्राधिकरणले कात्तिक ८ गते विद्युत महशुल बक्यौता नतिर्ने उद्योगहरुको लाइन काटेको थियो । सरकारको मिति २०८१ कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै २४ घण्टाभित्र लाइन जडान गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले २५ गते निर्णय गरेपनि २६ गते बेलुकी मात्रै उर्जा मन्त्रालयलाई पत्राचार गरेको थियो । पत्र प्राप्त भएको २४ घण्टाभित्रै प्राधिकरणले सबै उद्योगहरुमा लाइन जोडेको हो । अब प्राधिकरणले टीओडी मिटर अनुसार प्रमाण सहित बिल पेश गरेर १५ दिनभित्र पैसा असुल गर्नु पर्नेछ ।
यसअघि प्राधिकरणले किस्ताबन्दीको सुविधामा बक्यौता महशुल तिर्ने योजना बनाएको थियो । मन्त्रिपरिषदको निर्णयसँगै सो योजना समेत हटेको छ ।
Comments
अरु समाचार
-
तराईका अधिकांश ठाउँ हुस्सु र कुहिरो, उच्च पहाडीमा हिमपात
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । साथै कर्णाली...
-
टर्कीको होटलमा आगलागी हुँदा ७६ जनाको ज्यान गयो, ५० जना घाइते
अंकरा । टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा अरु ५० जना घाइते...
-
आजको राशिफलः २०८१ माघ ९ गते बुधबार
मेष: तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै...
-
श्रमिक अधिकारका लागि ‘राइडर्स युनियन नेपाल’ गठन, माधवप्रसाद पाण्डे अध्यक्ष चयन
काठमाडौं । नेपालमा प्लेटफर्ममा आधारित राइड सेयरिङ, कुरियर सेवा, खाना डेलिभरी र अन्य अनलाइन सेवामा कार्यरत श्रमिकहरूको हित र अधिकारको...
-
पाथीभरामा केबलकार निर्माण सुरु, १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्थल ताप्लेजुङको पाथिभरामा मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण...
-
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ । लामिछानेलाई...
-
प्रधानमन्त्रीद्वारा सगरमाथा संवादको घोषणा: LIVE
प्रधानमन्त्रीद्वारा सगरमाथा संवादको घोषणा..... https://www.youtube.com/live/uMCBOxl6eBU?si=bJkFsKfOJ10OcQcr
-
गाग्री बोकेर खानेपानी माग्दै ‘मेयर सम्पाङ’ सिंहदरबारमा
काठमाडौं । धराने जनतालाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन्...
-
प्रधानमन्त्री ओलीद्वारा डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा बधाई व्यक्त गरेका छन् । उनले सोमबार...