एनपिएलः लुम्बिनीविरुद्ध काठमाडौं १०३ रनमा अलआउट
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिगअन्तर्गत आफ्नो चौँथो खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई जितका लागि १ सय ४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा अलआउट हुँदै १ सय ३ रन बनाएको हो ।
काठमाडौंका लागि भिम सार्कीले ३१ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक डन डौटवाइटले २१ रन बनाउँदा स्टेफन एस्कीनाजीले १३ रन बनाएका थिए। त्यस्तै प्रतिक श्रेष्ठले २० रनको स्कोर बनाए।
काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा सादबिन जफरले ३ विकेट लिँदा रमोन सिमोन्ड्स र अभिषेक गौतमले २–२ विकेट लिए। त्यस्तै सुर्य तामाङ र विवेक यादवले १–१ विकेट लिएका थिए। दोस्रो इनिङको खेल केहीबेरमा सुरु हुँदैछ ।
Comments
अरु समाचार
-
सुदूरपश्चिमको घातक बलिङसामु निरीह जनकपुर, अपराजित यात्रा टुङ्गियो
काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पी.एल) मा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । बुधबार भएको पहिलो खेलमा शीर्ष स्थानको...
-
सुदूरपश्चिमसामु सुरुमै धर्मरायो जनकपुर, ७ ओभरमा गुमायो ६ विकेट
काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगताअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ड्सले दुवैजना ओपनरसहित ६ विकेट गुमाएको छ।...
-
सुदूरपश्चिमद्वारा जनकपुरसामु १२४ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले शीर्ष स्थानका दुई टोली जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ...
-
नेपाली यू–१९ टिमले हङकङसँग तिनवटा एकदिवसीय सिरिज खेल्ने
काठमाडौं । नेपाली यू–१९ टिमले हङकङसँग तिनवटा एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल र हङकङबीचको सिरिज मुलपानी क्रिकेट मैदानमा डिसेम्बर...
-
बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०४ रनमा अलआउट
काठमाडौं । काठमाडौंमा जारि नेपाल प्रमियर लिग (एनपिएल)मा आज भएको पोखरा एभेन्र्जस र कर्णाली याक्स बिचको पहिलो इनिङमा पोखरा १०३...
-
रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा पहिलो जित निकालेको छ ।...
-
पूजा महतोको कप्तानीमा यु–१९ एसिया कपका लागि टोली घोषणा
काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले सोमबार एसिसी महिला...
-
एनपीएलमा आज दुई खेल हुँदै
काठमाडौँ। नेपाल प्रिमियर लिग [एनपिएल] मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच...
-
एनपीएल: आजलाई ‘ब्रेक’, भोलि मंगलबार दुई खेल
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार कुनै पनि खेल राखिएको छैन। मंगलबार भने दुई खेल हुँदैछन्। मंगलबार बिहान ९...