ताजा समाचार

एमाले सचिवालय बैठक फागुन १८ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक फागुन १८ गते (आइतबार) दिउँसो २ बज बस्नेगरी बैठक बोलाइएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न एजेण्डामा छलफल गर्न सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

बैठकका एजेण्डा तय गर्न शनिबार केन्द्रीय कार्यालय बैठक बस्ने उनले बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org