ताजा समाचार

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

पार्टीको केन्द्रीय दिउँसो २ बजे बस्ने बैठकमा मुख्यतः सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ । बैठकमा समसामयिक राजनीतिकका विषयमा पनि छलफल हुने छ ।

पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org