ताजा समाचार

आज मन्त्रिपरिषद्को बैठक बस्ने

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

साँझ ६ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा पछिल्ला समसामयिक घटनाक्रमदेखि सरकारका नियमित कामबारे छलफल हुने जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org