पाटन संयुक्त क्याम्पसमा झडप हुँदा चारजना घाईते
काठमाडौं । पाटन संयुक्त क्याम्पसमा सत्तारुढ नेविसंघ र अनेरास्ववियु समर्थित विद्यार्थीहरुबीच झडप भएको छ । झडपपछि बिहिनैदेखि रोकिएको मतदान प्रक्रिया झनै अनिश्चित बनेको थियो ।
मतदाता परिचयपत्रका विषयमा विवाद हुँदा मतदान सुरु भएपछि रोकिएको थियो । निर्वाचन अधिकृत छविराज बरालले छलफलमा कुरा मिल्ने नसकेपछि केन्द्रीय निर्वाचन समितिको निर्णयको प्रतिक्षामा रहेको बताए ।
अनेरास्ववियुले अध्यक्ष समिक बडालले नेविसंघका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको जनाए । क्याम्पसको गेट बाहिर झडप भएको थियो । प्रहरीले हस्तक्षेप गरी झडप साम्य पारेको थियो । उनकाअनुसार झडपमा अनेरास्ववियुका दिनेश श्रेष्ठ, पवन शाही गम्भीर र राजीव अधिकारी समिक राई सामान्य घाइते भएका छन् ।
अनेरास्ववियुले विज्ञप्ति जारी गरेर आक्रमणमा संलग्नहरुलाई कारबाहीको मागसमेत गरेको छ ।
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
भारतीय विद्युत मन्त्री नेपाल आउँदै
काठमाडौं । भारतका विद्युत् आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन्। ऊर्जा, जलस्रोत...
-
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले...
-
चार दिने भ्रमणका लागि उपराष्ट्रपति भान्स भारतमा
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो औपचारीक भ्रमणमा भारत आइपुगेका छन् । उपराष्ट्रपति भान्स चार दिने भ्रमणका क्रममा...
-
अमेरिकी हवाई आक्रमण १२ जना हुथी विद्रोहीको मृत्यु
काठमाडौं । अमेरिकाले यमनमा हुथी विरुद्ध ठूलो हवाई आक्रमण गरेको छ । यमनको राजधानी सानामा विद्रोहीलाई निशाना बनाएर आक्रमण गरिएको...