आइपीएलमा आजः हैदरावाद र राजस्थान, चेन्नई र मुम्बई भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा आइतबार दुई खेल हुँदैछन् ।
पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार आइतबार दिउँसो ३ः४५ बजे हैदरावादमा सुरु हुनेछ ।
दोस्रो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन् । यो खेल आइतबार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ ।
शनिबार सुरु आईपिएलको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध शानदार जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।
कोलकातालाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । शनिबार साँझ कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा भएको खेलमा सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा मात्र ३ विकेट गुमाए १७७ रन बनाउँदै पूरा गरेको हो ।
Comments
अरु समाचार
-
बार्सिलोनाले यो सिजनको उपाधि नजिक
काठमाडौं । स्पेनिस लिग लिडर बार्सिलोनाले रोमाञ्चक पुनरागमन गर्दै आफूलाई यो सिजनको उपाधि नजिक पुर्याएको छ । शनिवार राती सेल्टाभिगोसँगको...
-
आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले...
-
आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा
काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५...
-
१९ वर्ष मुनिको क्रिकेटमा आज नेपाल र अफगानिस्तान भिड्दै
काठमाण्डौ । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा...
-
आईपीएलमा आज : मुम्बई र हैदराबाद भिड्ने
काठमाडौं । आईपीएल २०२५मा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भिड्दैछन् । जारी सिजन यी दुई टोली पहिलो पटक आमने...
-
च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।गएराति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै फाइनल पुग्न भिड्ने टिमको टुंगो लागेको...
-
आईपीएल: सुपर ओभरमा दिल्लीले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराएको छ । दिल्लीले दिएको १८९ रनको...
-
यू-१९ विश्वकप एसिया छनोट: आज नेपाल र हङकङबिच प्रतिस्पर्धा हुँदै
काठमाडौं । काठमाडौंको मूलपानीमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा...
-
१९ वर्षमुनिको खेलमा नेपालद्वारा ओमान ८ विकेटले पराजित
काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज...